Online Bible

- Reklamy -




यशैयाको पुस्तक 18:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 याहवेहले मलाई यसो भन्‍नुहुन्छ: “म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ, र कटनीको समय गर्मीमा शीतको बादलझैँ आफ्नो वासस्थानबाट हेर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 परमप्रभुले मलाई यसो भन्‍नुहुन्‍छ, “घामको चर्को ताप र कटनीको गर्मीमा शीतको बादलझैँ म चूपचाप बस्‍नेछु, र मेरो बस्‍ने ठाउँदेखि हेर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभुले मलाई भन्‍नुभयो, “कटनीको समयको न्‍यानो रातमा चुपचाप शीत झरेझैँ र दिउँसोको गर्मीमा झल्‍लमल्‍ल घाम लागेझैँ म स्‍वर्गबाट तल हेर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 18:4

Následuj nás:

Reklamy


Reklamy