Online Bible

- Reklamy -




यशैयाको पुस्तक 18:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जसले पानीमाथि निगालोका डुङ्गाहरूमा समुद्री बाटोद्वारा दूतहरू पठाउँछ। फूर्तिला दूतहरू, अग्ला र चिल्‍ला छाला भएका मानिसहरूकहाँ जाओ; चारैतिर डर मानिएका जातिकहाँ, अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ, जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जसले समुद्रबाट कूशले बनाएका डुङ्गाहरूमा जलपथद्वारा राजदूतहरू पठाउँछ। हे फूर्तिला समाचारवाहक हो, अल्‍गा र चिल्‍ला छाला भएको जातिकहाँ जाओ, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्‍ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस देशबाट मालिङ्गोले बनेका नाउँमा राजदूतहरू नील नदीको मार्ग भएर आउँछन्। हे फूर्तिला समाचारवाहक हो, फर्केर जाओ! नदीले भाग-भाग गरी छुट्ट्याएको तिम्रो देश जहाँ सारा संसारले डर मानेको बलियो र पराक्रमी जाति, अग्‍ला र चिल्‍ला शरीर भएका मानिसहरू बस्‍छन्, तिनीहरूलाई एउटा समाचार लगेर जाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 त्यस जग्गामा मानिसहरूलाई मालिङ्गोले बनिएका डुङ्गाहरूमा पठाइन्छ। हे फूर्तिला समाचार-वाहकहरू! ती मानिसहरूकहाँ जाऊ जो अग्ला र बलिया छन्! सबै ठाउँका मानिसहरू ती अल्गा, अनि बलिया मानिसहरूदेखि डराउँछन्। तिनीहरू बलियो जाति हुन्। तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्। नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 18:2

Následuj nás:

Reklamy


Reklamy