यशैयाको पुस्तक 17:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तालाई हेर्नेछन्; अनि तिनीहरूका आँखा इस्राएलका पवित्र परमेश्वरतिर फर्काउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तातिर हेर्नेछन्, र तिनीहरूका आँखा इस्राएलका परमपवित्रतिर लागिरहनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यो दिन आएपछि मानिसहरू सहायताको निम्ति आफ्ना सृष्टिकर्ता इस्राएलका पवित्र परमेश्वरतिर फर्कनेछन्। Viz kapitolaपवित्र बाइबल7 त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आखाँ इस्राएलका परमपवित्रतिर लागिरहनेछ। Viz kapitola |