यशैयाको पुस्तक 17:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अरोएरका सहरहरू उजाड पारिनेछन्, त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्; अनि कसैले तिनीहरूलाई तर्साउनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अरोएरका सहरहरू त्यागिनेछन्, र ती भेड़ाका बगालका निम्ति हुनेछन्, जुनहरू लेट्नेछन्, र तिनीहरूलाई कसैले तर्साउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अरामका सहरहरू सदाका निम्ति उजाड हुनेछन्। ती खालि भेडा-बाख्राको एउटा चरन हुनेछ र त्यहाँ कसैले भेडा-बाख्रा धपाउनेछैन। Viz kapitolaपवित्र बाइबल2 मानिसहरू अरोएर शहरहरू त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्, त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्। Viz kapitola |