यशैयाको पुस्तक 17:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हाय! धेरै राष्ट्रहरूका खैलाबैला, तिनीहरू जो समुद्रझैँ हल्ला मच्चाउँछन्! सुन! जातिहरूका खैलाबैला— तिनीहरू जो समुद्रको गर्जनझैँ गर्जन्छन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अहो! धेरै जाति-जातिका खैलाबैला— तिनीहरू समुद्रको गर्जनझैँ गर्जन्छन्। अहो! जाति-जातिहरूको हल्ला— ठूला-ठूला पानीहरू गर्जेझैँ तिनीहरू गर्जन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 शक्तिशाली जातिहरूमा खैलाबैला हुँदै छ, समुद्रको गर्जनझैँ र ठूल्ठूला छाल समुद्रमा उर्लेझैँ त्यसको सोर सुनिंदै छ। Viz kapitolaपवित्र बाइबल12 धेरै-धेरै मानिसहरू सुन! तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्, ती हल्लाहरूलाई सुन, ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्। Viz kapitola |