यशैयाको पुस्तक 17:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरूले रोपेकै दिन ती हुर्काए तापनि; अनि तिमीहरूले ती बिहान रोपेर कोपिला लागे तापनि रोग र निको नहुने कष्टको दिनमा कटनी शून्य हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 र ती रोपेको दिन तैंले ती बढ्न पनि लगाउँछस्, र बिहानसम्म तेरा बिरुवालाई कोपिला लाग्ने बनाउँछस्, तापनि रोगको दिन र निको नहुने पीडाको दिनमा फसल शून्य हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 र तैँले रोपेका दिन ती बढे भने पनि, बिहान रोप्नेबित्तिकै बोटमा मुना फस्टाए पनि त्यहाँ केही फसल हुनेछैन र खालि कष्ट र नमेटिने पीडाका दिन हुनेछ। Viz kapitolaपवित्र बाइबल11 तिमीले एक दिन दाखका बिरूहरू रोप्ने छौ र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरूवाहरू बढ्न शुरू गर्छन्। तर फसल उठाउने गर्यौ अर्को दिन ती बिरूवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देख्नेछौ। एउटा रोगले सबै बिरूवारू मार्नेछ। Viz kapitola |