यशैयाको पुस्तक 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 मोआब आफ्नो पूजाको अग्ला ठाउँहरूमा देखा पर्दा, ऊ आफूभित्र खिन्न मात्र हुन्छ; आफ्नो पवित्रस्थानमा प्रार्थना गर्न जाँदा, त्यसलाई केही फाइदा हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जब मोआब आफ्नो अल्गो स्थानमा भक्ति गर्न आउँछ, त्यो थाकेर हैरान मात्र हुन्छ। प्रार्थना गर्न पूजा-स्थानमा आउँदा त्यसलाई केही लाभ हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मोआबका मानिसहरू प्रार्थना गर्नलाई पहाडका पूजास्थल र मन्दिरहरूमा जाँदाजाँदा थाक्नेछन् तर त्यसले तिनीहरूलाई केही लाभ हुनेछैन। Viz kapitolaपवित्र बाइबल12 मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन् तिनीहरू प्रार्थना गर्ने प्रयास गर्नेछन्। तर त्यहाँ के हुँदैछ तिनीहरूले देख्ने छन् अनि तिनीहरू प्रार्थना गर्नु अत्यन्तै दुर्बल हुनेछन्।” Viz kapitola |