यशैयाको पुस्तक 16:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्; दाखबारीहरूमा कसैले पनि गाउँदैन, न त कराउँछ; कसैले पनि कोमल दाखमद्य कोलमा पेल्दैन; किनकि मैले हर्षको आवाज समाप्त गरिदिएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 फलका बगैँचाका आनन्द र रमाहट लगिन्छन्, र दाखको बारीमा कसैले पनि गाउँदैन न त कराउँछ, न दाख-कुण्डमा कसैले दाख पेल्ने नै छ। किनकि मैले उनीहरूका हर्षको आवाज बन्द गरिदिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अब मलिला खेतहरूमा कोही प्रसन्न देखिंदैन। दाखबारीमा कोही कराउँदैनन्, गीत गाउँदैनन्। दाखमद्य बनाउनलाई कसैले दाख पेल्दैन। सबै आनन्दको सोर बन्द भएको छ। Viz kapitolaपवित्र बाइबल10 एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा, खुशीको गीतहरू गाइने छैन्। बाली भित्राउने समयमा मोज-मज्जा समाप्त पार्नेछु। अङ्गुरहरू दूध मदमा परिणत हुन तयार छन्। तर ती सबै चीजहरू खेर जानेछन्। Viz kapitola |