यशैयाको पुस्तक 14:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले दुष्टको लहुरो, शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले दुष्टहरूको लहुरो भाँचिदिनुभयो, शासन गर्नेहरूको राजदण्ड, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले ती दुष्ट राजाहरूको बलको अन्त गरिदिनुभयो। Viz kapitolaपवित्र बाइबल5 परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ। परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ। Viz kapitola |