यशैयाको पुस्तक 14:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यस जातिका राजदूतहरूलाई कस्तो जवाफ दिइनेछ? “याहवेहले सियोनलाई स्थापित गर्नुभएको छ; अनि कष्ट पाएका जातिले त्यसमा आश्रय पाउनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तब त्यस जातिका राजदूतहरूलाई के जवाफ दिने? “परमप्रभुले सियोनलाई स्थापित गर्नुभयो, र दु:खमा परेका उहाँका प्रजाहरूले त्यसमा शरण पाउनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 पलिश्तीबाट खबर लिएर आउने मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु? हामी तिनीहरूलाई परमप्रभुले सियोनलाई दरिलो बनाउनुभएको छ र उहाँका कष्ट पाएका प्रजा अब त्यहाँ कुशलसाथ रहनेछन् भनी भन्नेछौं। Viz kapitolaपवित्र बाइबल32 त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई भन्ने छन, “पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु भयो, अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षाकोलागि गए।” Viz kapitola |