यशैयाको पुस्तक 14:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 हे मूलढोका, विलाप गर्! हे सहर, चीत्कार गर्! हे सबै पलिश्ती हो, पग्लेर जाओ! उत्तर दिशाबाट धुवाँको बादल आउँछ; अनि त्यसको सेनामा बरालिने कोही छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 ए मूल ढोका, डाँको छोड़ी-छोड़ी रोऊ! ए सहर, चीत्कार गर! ए पलिश्तीहरू, तिमीहरू सबै पग्लेर जाओ! उत्तरबाट धूवाँको बादल आउँछ, त्यसको सेनाको पङ्क्तिमा एउटै पनि धरमराउने हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 “हे पलिश्तीका सहरहरू हो, ठूलो सोरले रोओ। तिमीहरू सबैले डर मान! उत्तरबाट धुवाँको बादल आइरहेको छ, त्यो एउटा सेना हो, जसमा एक जना पनि काँतर छैन।” Viz kapitolaपवित्र बाइबल31 तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रोऊ! शहरका मानिसहरू विलाप गर। पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्। तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ। उत्तरतिर हेर, त्यहाँ बादलको रूपमा धूलो छ। अश्शूरबाट सेनाहरू आउँदैछन्। त्यस सेनाका सबै मानिसहरू बलिया छन्। Viz kapitola |