Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 सेनाहरूका याहवेहले शपथ खानुभएको छ, “मैले जे योजना बनाएको छु, त्यो निश्‍चय पूरा हुनेछ; अनि मैले जे इच्छा गरेको छु, त्यो अटल रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 सर्वशक्तिमान्‌ परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, “जो योजना मैले बनाएको छु, त्‍यो निश्‍चय नै पूरा हुनेछ। जो अभिप्राय मैले गरेको छु, त्‍यो स्‍थिर रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 सर्वशक्तिमान् परमप्रभुले यसो भनी शपथ खानुभएको छ, “मैले जे युक्ति गरेको छु, त्‍यो पूरा हुनेछ। मैले जे काम गर्ने सङ्‌कल्‍प गरेको छु, त्‍यो गरिछोड्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:24

Následuj nás:

Reklamy


Reklamy