Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “म त्यसलाई उल्‍लुको स्थानमा, र सिमसार धापमा परिणत गर्नेछु; म त्यसलाई विनाशको कुचोले बढार्नेछु,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 म त्‍यसलाई लाटोकोसेरो बस्‍ने ठाउँ र धाप बनाउनेछु। म त्‍यसलाई सर्वनाशको कुच्‍चोले बढ़ार्नेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 म बेबिलोनलाई एउटा सिमसार बनाउनेछु र त्‍यहाँ लाटोकोसेरोहरू बास गर्नेछन्। म बेबिलोनलाई कूचोले बढारेझैँ सबै कुरा नाश पारिदिनेछु। म, सर्वशक्तिमान् परमप्रभुले यसो भन्‍दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिवर्तन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको’ कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछु।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:23

Následuj nás:

Reklamy


Reklamy