Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 राष्ट्रहरूले तिनीहरूलाई लगेर तिनीहरूको आफ्नै ठाउँमा ल्याइदिनेछन्। अनि इस्राएलले जातिहरूलाई याहवेहको देशमा आफ्ना दास-दासीहरू बनाउनेछ। तिनीहरूलाई पक्रनेहरूलाई तिनीहरूले आफ्ना कैदी बनाउनेछन्; अनि तिनीहरूमाथि थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जाति-जातिहरूले तिनीहरूलाई लगेर तिनीहरूकै ठाउँमा पुर्‍याउनेछन्‌। इस्राएलका घरानाले परमप्रभुको देशमा उनीहरूलाई नोकर-नोकर्नीहरूको रूपमा अधिकार गर्नेछन्‌। तिनीहरूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैदी बनाउनेछन्‌। तिनीहरूलाई अत्‍याचार गर्नेहरूमाथि तिनीहरूले शासन गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 धेरै जातिहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा फर्कन सहायता गर्नेछन् र त्‍यस देशमा राष्‍ट्र-राष्‍ट्रका मानिस चाकर भई तिनीहरूको सेवा गर्नेछन्। ज-जसले एक चोटी इस्राएललाई कब्‍जा गरेथे, अब इस्राएलले तिनीहरूलाई कब्‍जा गर्नेछन्। इस्राएलीहरूले अघि एक चोटी आफूलाई अत्‍याचार गर्ने मानिसहरूमाथि राज्‍य गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:2

Následuj nás:

Reklamy


Reklamy