Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यो मानिस, जसले संसारलाई मरुभूमि बनायो, जसले सहरहरूलाई हरायो; र आफ्ना कैदीहरूलाई घरमा जान दिएन?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यो त्‍यही मानिस हो, जसले संसारलाई मरुभूमि बनायो र त्‍यसका सहरहरूलाई पराजय गर्‍यो? कैदीहरूलाई घर जानलाई नदिने के यो त्‍यही मानिस हो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सहरहरू ध्‍वंस पार्न र सारा जगतलाई उजाड-स्‍थान बनाउने मानिस यही हो? के कैदीलाई कहिल्‍यै नछोड्‍ने वा घर फर्कन नदिने मानिस यही हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो, र घना जङ्गलमा परिणत गरिदियो? के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई आफ्ना घर फर्कन दिएनन्?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:17

Následuj nás:

Reklamy


Reklamy