Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्‍लायो; अनि राज्यहरूलाई थर्कमान बनायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तँलाई देख्‍नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्‍यमाथि ध्‍यानसित गुनेर भन्‍नेछन्, “पृथ्‍वीलाई हल्‍लाउने तथा राज्‍यहरूलाई थरहरी पार्ने

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मरेकाहरूले मुख बाएर तँलाई हेर्नेछन्। तिनीहरूले यसरी सोध्‍छन्, “के पृथ्‍वी हल्‍लाउने र राज्‍य-राज्‍य थर्काउने मानिस यही हो?

Viz kapitola kopírovat

पवित्र बाइबल

16 मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले। तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने, “के यो त्यही मानिसहरू हुन, जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:16

Následuj nás:

Reklamy


Reklamy