यशैयाको पुस्तक 14:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर तँ चिहानसम्म, खाड़लको तल्लो गहिराइसम्मै होच्याइस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर त्यसको सट्टामा तँ मृत्यु-लोकको सबैभन्दा गहिरो ठाउँमा झारिएको छस्। Viz kapitolaपवित्र बाइबल15 तर त्यस्तो भएन, तिमी परमेश्वरसँग आकाशमाथि गएनौ, तिमीलाई गहिरो खाडल मुनि ल्याइयो पातालमा-मृत्युको ठाउँमा। Viz kapitola |