यशैयाको पुस्तक 14:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हे बिहानको तारा, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसेको छस्! जातिहरूलाई होच्याउने, तँ पृथ्वीमा फ्याँकिएको छस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्वर्गबाट कसरी खसेको छस्! उहिले जाति-जातिहरूलाई होच्याउने, तँ कसरी भूइँमा तल खसालिइस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हे बेबिलोनका राजा, बिहानको चम्किलो तारा, प्रभातको पुत्र तँ आकाशबाट खसिस्! अघि तैँले जाति-जातिलाई जितिस् तर अहिले आफैं भूइँमा ढलेको छस्। Viz kapitolaपवित्र बाइबल12 तिमी बिहानको तारा जस्तो थियौ, तर तिमी आकाशबाट खस्यौ। पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो। तर अहिले तिमी काटिएर ढल्यौ। Viz kapitola |