यशैयाको पुस्तक 14:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ; फेरि एक पल्ट उहाँले इस्राएललाई चुन्नुहुनेछ; अनि तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा बसाल्नुहुनेछ। परदेशीहरू तिनीहरूसित मिल्नेछन् र याकोबका घरानासित तिनीहरू मिलेर बस्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्नै ठाउँमा बसाल्नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले फेरि एक पल्ट इस्राएलका मानिसहरूलाई कृपा गर्नुहुनेछ र आफ्ना प्रजा छान्नुहुनेछ। तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा बास गर्न दिनुहुनेछ। त्यहाँ विदेशीहरू आई तिनीहरूसित मिल्नेछन् र याकूबका सन्तानसँग एक हुनेछन्। Viz kapitolaपवित्र बाइबल1 भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफैं यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्। Viz kapitola |