Online Bible

- Reklamy -




यशैयाको पुस्तक 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हेर, याहवेहको दिन देशलाई उजाड पार्न र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न, रिस र भयानक क्रोधको साथ निष्‍ठुर दिन आइरहेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न र त्‍यहाँ भित्र भएका पापीहरूलाई त्‍यहाँबाट सर्वनाश गर्न, क्रोध र भयानक रीसको साथ निष्‍ठुर दिन आइरहेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 प्रभुको दिन उहाँको क्रोध र भयानक रिसको निष्‍ठुर दिन आइरहेको छ। पृथ्‍वी उजाड पारिनेछ र एक-एक पापी नष्‍ट हुनेछन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हेर, परमप्रभुको विशेष दिन आइरहेछ! यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंश पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु वाध्यतामा पार्नुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 13:9

Následuj nás:

Reklamy


Reklamy