यशैयाको पुस्तक 13:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेह र उहाँका रिसका हतियारहरू टाढा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु र उहाँका रीसका हतियारहरू टाढ़ा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पृथ्वीको पल्लो छेउका टाढा-टाढा देशबाट तिनीहरू आइरहेका छन्। आफ्नो क्रोधमा सारा देशलाई विध्वंस पार्न परमप्रभु आउँदै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्। तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्। परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ। ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।” Viz kapitola |