यशैयाको पुस्तक 13:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 नाङ्गो डाँडाको टुप्पामाथि एउटा झण्डा खडा गर; तिनीहरूतर्फ उच्च सोरले कराओ; तिनीहरू कुलीन मानिसहरूका मूलढोकाभित्र प्रवेश गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 नाङ्गो डाँड़ामा एउटा झन्डा खड़ा गर। तिनीहरूलाई उच्च सोरले कराऊ र भारदारहरूका मूल ढोकामा पस्न इशारा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 नाङ्गो डाँडामा एउटा लडाइँको झन्डा उठाऊ! उच्च सोरले सिपाहीहरूलाई कराऊ र हात उचालेर त्यस अहङ्कारी सहरका मूल-ढोकामाथि आक्रमण गर्न सङ्केत देऊ। Viz kapitolaपवित्र बाइबल2 “त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!” Viz kapitola |