यशैयाको पुस्तक 13:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 राज्यहरूको रत्न बेबिलोन, बेबिलोनीहरूका घमण्डको गौरवलाई परमेश्वरले सदोम र गमोराझैँ पल्टाइदिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 राज्यहरूको रत्न बेबिलोनलाई, जसमाथि बेबिलोनीहरू गर्व गर्दछन्, सदोम र गमोरालाई जस्तै परमेश्वरले उल्टाइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 बेबिलोन सबैभन्दा सुन्दर राज्य हो। त्यसका देशवासीले त्यसमा गर्व गर्छन्। तर म परमप्रभुले सदोम र गमोरालाई झैँ त्यसलाई भताभुङ्ग पार्नेछु। Viz kapitolaपवित्र बाइबल19 सदोम र गमोरा जस्तै नै बाबेल पनि नष्ट पारिनेछ। परमेश्वरले यस्तो ध्वंशात्मक घट्ना घटाउनु हुनेछ जहाँ केही रहने छैन। “सबै राज्यहरूमा बाबेल सर्वश्रेष्ठ छ। बासिन्दाहरू आफ्नो राज्यप्रति साह्रै गर्वित हुनेछन्। Viz kapitola |