Online Bible

- Reklamy -




यशैयाको पुस्तक 13:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूका शिशुहरू तिनीहरूकै आँखाहरूका सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्; तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्नीहरू बलात्कृत हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरूका बालकहरू तिनीहरूकै आँखाको सामुन्‍ने पछारिएर चिल्‍लिबिल्‍ली पारिनेछन्‌। तिनीहरूका घर लुटिनेछन्, र तिनीहरूका पत्‍नीहरू भ्रष्‍ट पारिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूकै आँखा सामुन्‍ने तिनीहरूका बाल-बालिका पछारेर मारिनेछन्, तिनीहरूका घर लुटिनेछन् र तिनीहरूका स्‍वास्‍नीहरूमाथि बलात्‍कार गरिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लुटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरहेका हुनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 13:16

Následuj nás:

Reklamy


Reklamy