यशैयाको पुस्तक 13:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 म मानिसहरूलाई निखुर सुनभन्दा दुर्लभ बनाउनेछु, ओपीरको सुनभन्दा दुर्लभ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म मान्छेलाई निखुर सुनभन्दा दुर्लभ र ओपीरको सुनभन्दा पनि अझ अप्राप्य बनाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बाँच्नेहरूलाई भेट्टाउनु सुन पाउनुभन्दा गाह्रो हुनेछ। Viz kapitolaपवित्र बाइबल12 त्यहाँ केही मानिसहरू मात्र छोडिनेछन्। सुन जस्ता निष्खोट मानिस पाउन त्यहाँ दुर्लभ हुनेछ। अनि ती अलिकति रहेका मानिसहरू खाँटी सुन झैं बहुमूल्य हुनेछन्। Viz kapitola |