यशैयाको पुस्तक 12:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे सियोनका मानिस हो, उच्च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्वर महान् हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हे सियोनका मानिस हो, उच्च सोरले कराओ, र आनन्दले गाओ, किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सियोनवासीहरूले उच्च सोरले गाऊन्! इस्राएलका पवित्र परमेश्वर महान् हुनुहुन्छ, उहाँ आफ्ना प्रजाका माझमा विराजमान् हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित होऊ! Viz kapitola |