Online Bible

- Reklamy -




यशैयाको पुस्तक 12:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ; यो कुरा सारा संसारले जानोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभुको भजन गाओ, किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ। सारा पृथ्‍वीले यो कुरा जानून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुका महान् कामका निम्‍ति उहाँको भजन गाओ, सारा संसारले ती कुरा सुनून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ। किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ! परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ। यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 12:5

Následuj nás:

Reklamy


Reklamy