यशैयाको पुस्तक 12:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस दिन तिमीहरू भन्नेछौ: “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु। तपाईं मसित रिसाउनुभए तापनि तपाईंको रिस अब मरेको छ; अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यस दिन तिमीहरू भन्नेछौ, “हे परमप्रभु, म तपाईंको प्रशंसा गर्नेछु, तपाईं रिसाउनुभए तापनि तपाईंको रीस अब मर्यो, र तपाईंले अब मलाई सान्त्वना दिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसरी प्रजाले भजन गाउने दिन आउँदै छ: “हे परमप्रभु, म तपाईंको प्रशंसा गर्दछु! तपाईं मसित रिसाउनुभएको थियो, तर अब तपाईंको रिस मरेको छ र मलाई सान्त्वना दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल1 त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ। Viz kapitola |