यशैयाको पुस्तक 11:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 र उहाँ याहवेहको भयमा प्रसन्न हुनुहुनेछ। उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन, अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि परमप्रभुको भयमा नै उहाँ प्रसन्न हुनुहुनेछ। आँखाले देखेर उहाँले इन्साफ गर्नुहुनेछैन, र कानले सुनेर मात्र निर्णय गर्नुहुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र उहाँका आज्ञापालनमा आनन्दित मान्नेछन्। उनले मुख हेरेर वा अरूका कुरा सुनेर इन्साफ गर्नेछैनन्। Viz kapitolaपवित्र बाइबल3 त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ। त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्। Viz kapitola |