Online Bible

- Reklamy -




यशैयाको पुस्तक 11:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 इजिप्टबाट इस्राएल निस्केर आएको दिनजस्तै अश्शूरबाट आउने उहाँको बचेको भागका मानिसहरूका निम्ति एउटा राजमार्ग हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 आफ्‍ना प्रजाका बाँचेको भागको निम्‍ति अश्‍शूरबाट आउनलाई एउटा यस्‍तो मूलबाटो हुनेछ, जस्‍तो मिश्रदेशबाट आउँदा इस्राएलको निम्‍ति भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मिश्रदेशबाट निस्‍किआउँदा इस्राएलका पिता-पुर्खाको निम्‍ति भएको जस्‍तै अश्‍शूरका बाँचेका इस्राएलका सन्‍तानको निम्‍ति त्‍यहाँबाट आउने एउटा मूल-बाटो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 परमेश्वरका जुन मानिसहरू छाडिए तिनीहरूका निम्ति अश्शूर छाड्ने बाटो निस्कने छ। यो समय परमेश्वरले मिश्र बाट मानिसहरू निकाली लानु भएको बेला झैं हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 11:16

Následuj nás:

Reklamy


Reklamy