Online Bible

- Reklamy -




यशैयाको पुस्तक 11:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यस दिन जातिहरूका बीचमा यिशैको वंशबाट एउटा झण्डाजस्तै खडा हुनेछ; जातिहरू उहाँकहाँ भेला हुनेछन् र उहाँको विश्रामस्थल महिमामय हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यस दिन मानिसहरूका निम्‍ति यिशैको वंशबाट एउटा झन्‍डाजस्‍तै खड़ा हुनेछ। जाति-जातिहरू उहाँकहाँ भेला हुनेछन्, र उहाँको विश्रामको स्‍थान महिमामय हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यो दिन दाऊदको वंशबाट एक जना नयाँ राजा राष्‍ट्रहरूका बीचमा एउटा चिनोको रूपमा खडा हुनेछन्। मानिसहरू दाऊद राजाको सहरमा भेला हुनेछन् र उनलाई आदर गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 11:10

Následuj nás:

Reklamy


Reklamy