यशैयाको पुस्तक 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ; त्यसका जराहरूबाट एउटा हाँगाले फल फलाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊदको राजवंश काटिढालेको रूखझैँ छ तर ठुटोबाट नयाँ हाँगा उम्रेझैँ दाऊदको सन्तानबाट एउटा नयाँ राजा उठ्नेछन्। Viz kapitolaपवित्र बाइबल1 यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढ्ने छ। Viz kapitola |