यशैयाको पुस्तक 10:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर त्यसको यस्तो विचार छैन, र त्यसले आफ्नो मनमा यस्तो सोचेको छैन; त्यसको उद्देश्य नाश गर्नु हो, धेरै जातिहरूलाई नाश गर्नु हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर त्यसको यस्तो इच्छा छैन। त्यसको मनमा यस्तो विचार छैन। तर त्यसको अभिप्राय त सर्वनाश गर्ने, र धेरै जातिहरूलाई खतम गरिदिने विचार छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर अश्शूरका राजाको आफ्नै हिँसा गर्ने विचार छ। त्यसले धेरै राष्ट्रहरू नाश गर्ने निश्चय गरेको छ। Viz kapitolaपवित्र बाइबल7 “मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैन। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई नष्ट गर्ने योजना मात्र गर्दछ। Viz kapitola |