यशैयाको पुस्तक 10:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 “धिक्कार अश्शूरलाई, मेरो रिसको लहुरो, जसको हातमा भएको लहुरोचाहिँ मेरो क्रोध हो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “धिक्कार अश्शूरीलाई, मेरो रीसको लाठो, जसको हातमा मेरो क्रोधको लहुरो छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले भन्नुभयो, “हाय! हाय!! अश्शूर देश, म जोसँग रिसाएको छु, त्यसका निम्ति तँ मेरा हातको मुङ्ग्रो भइस्। Viz kapitolaपवित्र बाइबल5 परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु। Viz kapitola |