Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 उहाँले जङ्गलको बाक्लो झाडीलाई बन्चरोले काट्नुहुनेछ; परमेश्‍वरको सामु लेबनान ढल्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 उहाँले वनका झाड़ीहरूलाई बन्‍चरोले काट्‌नुहुनेछ, र पराक्रमी जनको सामुन्‍ने लेबनान ढल्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 जङ्गलका बीचमा बन्‍चरोले रूख ढालेझैँ, लेबनानका उत्तम रूखहरू काटिढालेझैँ परमप्रभुले तिनीहरूलाई काटिढाल्‍नुहुनेछ!

Viz kapitola kopírovat

पवित्र बाइबल

34 परमप्रभुले आफ्ना बञ्चरोले जङ्गल नै फाँडि दिनुभयो अनि लबानोन अन्तर्गतका ठूला-ठूला रूखहरू को पतन भयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:34

Následuj nás:

Reklamy


Reklamy