यशैयाको पुस्तक 10:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनीहरू घाटीबाट गएर भन्नेछन्, “हामी रातभरि गेबामा छाउनी लगाएर बस्नेछौँ।” रामा डराएको छ; शाऊलको गेबा भागेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिनीहरू घाटीबाट भएर जान्छन् र भन्छन्, “हामी गेबामा वास बस्नेछौं।” रामा थरथराउँछ, शाऊलको गिबा भाग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिनीहरूले घाटी पार गरे र गेबामा बास बसेका छन्। रामा सहरका मानिसहरू डराएका छन् अनि शाऊल राजाको सहर गेबाका मानिसहरू भागे। Viz kapitolaपवित्र बाइबल29 तिनीहरू माबराहमा नदी तरेर जानेछन्। सेनाहरू गेबा शहरमा बास बस्नेछन्। रामा डराउनेछन्। शाऊलका गिबामा भएका मानिसहरू भाग्नेछन्। Viz kapitola |