Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनीहरू अय्यातभित्र पस्छन्; तिनीहरू मिग्रोनबाट भएर जान्छन्; तिनीहरूले आफ्नो खाद्य-सामग्री मिकमाशमा जम्मा गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तिनीहरू अय्‍यातभित्र पस्‍छन्‌। तिनीहरू मिग्रोनबाट भएर जान्‍छन्‌। मिकमाशमा तिनीहरूले आफ्‍नो सामान सञ्‍चय गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 शत्रुहरूले अय्‍यात सहर कब्‍जामा लिएका छन्। तिनीहरू मिग्रोनबाट गएका छन्। तिनीहरूले मिकमाशमा आफ्‍ना सर-सामान छोडिराखेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 सेनाहरू अय्यात नजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:28

Následuj nás:

Reklamy


Reklamy