Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यस दिन तिमीहरूका काँधबाट तिनीहरूका भार उठाइनेछ; तिमीहरूका घिच्रोबाट तिनीहरूका जुवाको बोझ उठाइनेछ; अनि तिमीहरू मोटाएको कारणले जुवा भाँचिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 त्‍यो दिन तिनीहरूको बोझा तिमीहरूका काँधबाट, र तिनीहरूको जुवा तिमीहरूका घिच्राबाट उठाइनेछ, र तिमीहरू मोटाएको कारण जुवा भाँचिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यो समय आउँदा म तिमीहरूलाई अश्‍शूरीहरूका हातबाट छुटाउनेछु र तिनीहरूका जूवाको बोझ तिमीहरूका काँधबाट हटाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 अश्शूरले तिमीहरूमाथि जुवाको भार ल्याउनेछ। ती जुवा तिमीहरूले आफ्नो काँधमा बोक्नु भारी जस्तै हुनेछन्। तर परमेश्वरले त्यो समस्या हटाउनु हुनेछ अनि भारी बोक्ने डण्डा भाँच्नु हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:27

Následuj nás:

Reklamy


Reklamy