Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 प्रभु, सेनाहरूका याहवेहले सम्पूर्ण देशमाथि ठहराएअनुसारको सर्वनाश ल्याउनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले सारा देशमाथि ठहराएअनुसारको सर्वनाश ल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 हो, सार्वभौम र सर्वशक्तिमान् परमप्रभुले सारा देशमा सर्वनाश गराउनुहुनेछ र उहाँले त्‍यसो गर्छु भन्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 मेरा मालिक, सेनाहरूका परमप्रभुले घोषणा गर्नु भएकोछ कि उहाँले निश्चय नै यस पृथ्वीलाई ध्वंश पार्नुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:23

Následuj nás:

Reklamy


Reklamy