यशैयाको पुस्तक 10:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 हे इस्राएल, तेरा मानिसहरू समुद्रको किनारको बालुवासरी भए तापनि केवल एउटा अवशेष मात्र फर्कनेछ। सर्वनाश प्रचुरता र धार्मिकतासित ठहराइएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हे इस्राएल, तिमीहरूका मानिसहरू समुद्रका बालुवाझैँ भए तापनि केवल एउटै बचेको भाग मात्र फर्कनेछ। सर्वनाश त प्रचुरता र धार्मिकतासित ठहराइएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अहिले इस्राएलका मानिसहरू समुद्रका किनारमा बालुवासरि भए पनि थोरै मात्र फर्कनेछन्। तिनीहरूका भाग्यमा सर्वनाश छ र तिनीहरू त्यसका योग्य छन्। Viz kapitolaपवित्र बाइबल22 तिम्रा मानिसहरू एकदम ज्यादा संख्यामा छन्। तिनीहरू समुद्रका बालुवाहरू जस्ता छन्। तर परमप्रभुमा फर्कनलाई ती मध्ये कतिपय मानिसहरू मात्र छाडिनेछन् तर पहिले तिम्रो देश नष्ट हुनेछ। अनि धर्तीमा सद्गुण आउनेछ; यो प्रवाहपूर्ण वहने नदी जस्तो हुनेछ। Viz kapitola |