यशैयाको पुस्तक 10:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि त्यसका वनका रूखहरू यति थोरै हुनेछन्, कि एउटा बालकले पनि ती गन्ती गरेर लेख्न सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यसका वनका बचेका रूखहरूचाहिँ यति थोरै हुनेछन् कि एउटा बालकले पनि ती गनेर लेख्न सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यति थोरै रूख बाँकी रहेका हुन्छन् कि एउटा सानो बालकले पनि ती गन्न सक्छ। Viz kapitolaपवित्र बाइबल19 त्यहाँ बनमा केही रूखहरू मात्र छोडिनेछ। ती छाडिएका रूखहरू नानीहरूले पनि ती गनेर लेख्न सक्छन्। Viz kapitola |