यशैयाको पुस्तक 10:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 वनहरू र मलिलो खेतहरू सम्पूर्ण रूपले नष्ट हुनेछ, त्यो बिरामी मानिस दुब्लाएर गएझैँ हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसका वन र मलिला खेतको शोभा सम्पूर्ण रीतिले भस्म हुनेछ। त्यो रोगले सुक्दैगएको मानिसझैँ हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 असल जङ्गल र खेतबारीहरू त्यसरी सम्पूर्ण नाश हुनेछ, जसरी कुनै घातक रोगले मानिसलाई मार्दछ। Viz kapitolaपवित्र बाइबल18 तब आगो ठूलो हुन्छ, ठूला-ठूला रूखहरू अनि ठूला अङ्गुरका बोटहरूलाई खरानीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन्। अश्शूर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ। Viz kapitola |