यशैयाको पुस्तक 10:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 धिक्कार तिनीहरूलाई, जसले अन्यायी नियम-कानुनहरू बनाउँछन्, जसले अत्याचारपूर्ण आदेशहरू निकाल्छन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 धिक्कार तिनीहरूलाई, जसले अन्यायी व्यवस्था बनाउँछन्, तिनीहरूलाई जसले अत्याचारी विधि निकाल्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तिम्रो विनाश हुनेछ! तिमीहरू अन्यायका नियम-कानुन बनाउँछौ र मेरा प्रजामाथि अत्याचार हुँदछ। Viz kapitolaपवित्र बाइबल1 कानून बनाउनेहरूलाई हेर। तिनीहरू कुटिल कानूनहरू लेख्दछन्। कानूनहरूले अन्यायपूर्ण फैसला दिन्छन्। Viz kapitola |