यशैयाको पुस्तक 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 सियोनकी छोरी दाखबारीको छाप्रोजस्तै, काँक्राबारीमा भएको छाप्रोजस्तै, घेरा हालिएको सहरजस्तै त्यागिएकी छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्तै, खरबूजाको मचानजस्तै र घेरिएको सहरजस्तै भएकी छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 खालि यरूशलेम बाँचेको छ तर त्यो पनि घेरामा परेको छ। त्यो दाखबारीमा पालेले डेरा वा काँक्राघारीमा एउटा छाप्रोझैँ असुरक्षित छ। Viz kapitolaपवित्र बाइबल8 सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएकी एक पुरानो छाप्रो जस्तो छे। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छे। Viz kapitola |