यशैयाको पुस्तक 1:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरू किन अझै पिटाइ खान्छौ? तिमीहरू किन बागी भइरहन्छौ? तिमीहरूका शिरभरि चोट-चोटै छ; तिमीहरूका मुटुभरि पीडा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरू किन विद्रोह गरिरहन्छौ? के तिमीहरूले अझ धेरै दण्ड खोजेका? हे इस्राएल, तेरो शिर घाउले भरिएको छ, तेरो हृदय र मन रोगी भएको छ। Viz kapitolaपवित्र बाइबल5 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ। Viz kapitola |