Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 सियोन न्यायसित छुटाइनेछ। त्यहाँका पश्‍चात्ताप गर्नेहरू धार्मिकतासँगै छुटाइनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 न्‍यायसित सियोनको छुटकारा हुनेछ, र पश्‍चात्ताप गर्ने त्‍यहाँका बासिन्‍दाहरूको छुटकारा धार्मिकतासित हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 परमप्रभु धर्मी हुनुहुन्‍छ र उहाँले यरूशलेम र त्‍यहाँका पश्‍चात्ताप गर्ने हरेक प्राणीलाई बचाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 सियोन परमप्रभुको न्यायद्वारा उद्धार हुनेछ अनि जो उहाँकहाँ फर्कन्छ तिनीहरूलाई उहाँको धार्मिकताले उद्धार गरिनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:27

Následuj nás:

Reklamy


Reklamy