Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण प्रभु, सेनाहरूका याहवेह इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर घोषणा गर्नुहुन्छ: “आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु। आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 यसैकारण प्रभु, सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्र भन्‍नुहुन्‍छ, “मेरा दुश्‍मनहरूदेखि म मुक्त हुनेछु, र मेरा शत्रुहरूसित साटो लिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यसर्थ सर्वशक्तिमान् परमप्रभु इस्राएलका शक्तिशाली परमेश्‍वर के भन्‍दै हुनुहुन्‍छ, त्‍यो राम्ररी सुन, “मेरा शत्रुहरूसित म बदला लिनेछु र शत्रुहरूले मलाई अरू दु:ख दिन सक्‍नेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ,

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:24

Následuj nás:

Reklamy


Reklamy