यशैयाको पुस्तक 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे आकाश, सुन्! हे पृथ्वी, ध्यान दिएर सुन्! किनकि याहवेह भन्नुहुन्छ: “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे आकाश, सुन्! हे पृथ्वी, कान थाप्! किनकि परमप्रभुले भन्नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले भन्नुभयो, “हे पृथ्वी र आकाश, मेरा कुरा सुन! मैले हुर्काएका छोरा-छोरीहरूले मेरा विरुद्धमा विद्रोह गरेका छन्। Viz kapitolaपवित्र बाइबल2 हे, आकाश र पृथ्वी, परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु यो भन्नु हुन्छ: “मैले मेरा नानीहरूलाई पालन-पोषण गरें, मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए। Viz kapitola |