यशैयाको पुस्तक 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 आफूलाई धोएर शुद्ध पार। तिमीहरूका दुष्ट कर्महरू मेरो दृष्टिबाट टाढा लैजाओ; खराबी गर्न छोड। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 आफैंलाई धोएर चोखो पार। जुन दुष्कर्म तिमीहरूले गरेको म देख्दछु, ती बन्द गर। हो, दुष्कर्म छोड Viz kapitolaपवित्र बाइबल16 “आफू स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाहँदिन गल्ती काम नगर! Viz kapitola |