Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, के तिमीहरूलाई कसैले मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न भनेको छ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जब तिमीहरू मसँग भेट्‌नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्‍छ र? मेरा आँगनहरू खुट्टाले कुल्‍चीमिल्‍ची गर्न कसले तिमीहरूलाई भनेको छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मलाई पुज्‍न आउँदा यी सबै कुरा ल्‍याउनुपर्छ भनी कसले तिमीहरूलाई भन्‍यो? कसले मेरो मन्‍दिरमा तिमीहरूलाई खुट्टाले कुल्‍ची-मिल्‍ची गर्न लगायो?

Viz kapitola kopírovat

पवित्र बाइबल

12 जब तिमीहरू मसँग भेट्न आयौ, तिमीहरूले मेरो आँगनको सबै चीजहरू कुल्चँदै आयौ। तिमीहरूलाई त्यसो गर्न कसले भन्यो?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:12

Následuj nás:

Reklamy


Reklamy